Latest News
-
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहने चलचित्रको गौंथली पात्रमा सुहानाले अभिनय गर्नेछिन ।
-
चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शन भएका छन् । आजबाट प्रदर्शनमा आएका यि दुबै चलचित्रले फरक–फरक कथा पेश गरेका छन् ।
-
दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ ।
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु भएको छ । -
आइफोन १४ प्रोबाट छायाँकन गरिएको चलचित्र ‘अ प्लेस अण्डर द सन’को ओटिटी प्लेटफर्म ‘प्राइम भिडियो’मा स्ट्रिमिङ सुरु गरिएको छ ।
-
चलचित्र ‘तेल भिसा’को अग्रीम बुकिङ खुला गरिएको छ । चलचित्रले देशभर १ सय ३० भन्दा बढी शो पाएको देखिन्छ । चलचित्रको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ ।
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार आयोजना गर्ने अध्यक्ष डीसीले जनाएका छन् । -
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एकवर्षभित्र चलचित्र ऐन लागू गर्ने सरकारको तयारी रहेको बताएका छन् ।
-
प्रदर्शन भइसकेका चलचित्रको पटकथा समावेश हुने संग्रहालयको बुधबार संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गरे ।
-
बोर्डले दियो ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र
७२ जना चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । -
चार दिनमा ‘ह्रस्व दीर्घ’को ग्रस कमाई ३ करोड ६५ लाख, ‘जपिँदैन हरि’ सार्वजनिक
‘ह्रस्व दीर्घ’ले चार दिनमा ३ करोड ६५ लाख ग्रस कलेक्सन गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । -
चलचित्र ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको हो ।
-
फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपाल आएका भारतीय कलाकार प्रदीप रावतले सोमबार दर्शकसँग साक्षात्कार गरेका छन् ।
-
चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने चलचित्रको ट्रेलर आइतबार आयोजित प्रेसमिटमा सार्वजनिक गरिएको हो ।
-
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित चलचित्रले रिलिजको छेकोमा पत्रकारसँग अन्तरक्रिया गरेको हो ।
-
फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ ।
-
‘ह्रस्व दीर्घ’का कलाकार प्रदीप रावत काठमाडौं आइपुगेका छन् । अभिनेता रावतले अभिनेत्री ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका छन् ।
-
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन खुला गरिएको नेपाल-अमेरिका फिल्म सोसाइटीले जानकारी दिएको छ ।
-
छायाँकन सम्बन्धि कार्याशाला सम्पन्न भएको छ । कार्यशालामा १२ महिला फिल्म मेकरहरु सहभागी भएका थिए ।
-
‘ज्वाइँ साब’ नोभेम्बर २२ देखि अष्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ । चलचित्र सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा रिलिज हुन लागेको हो ।
-
सार्वजनिक ‘बाबा आमा’ बोलको गीतमा भुवन लोहनीको शब्द, दिपक शर्माको संगीत र शिव परियारको स्वर रहेको छ ।
-
चलचित्र ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन् । अञ्जनासँगै यस चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् ।
-
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायत कलाकारको अभिनय छ ।
-
शुक्रबार मध्यान्न सम्म चलचित्रको ब्यापार उत्साहजनक देखिन्छ । सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म अधिकांश शो हाउसफूल देखिएका छन् ।
-
गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।
-
चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ ।
-
भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र ‘आचार्य’ भिडियो साजेदारी सञ्जाल युट्युबमा सर्वजनिक गरिएको छ ।
-
यि हुन् चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टरको उपमा दिने आधारहरु
बक्स अफिस रिपोर्टका आधारमा बिभिन्न उपमाहरु दिने प्रचलन रही आएको छ । -
घिमिरे दम्पतीमाथी ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ । उजुरीमा चलचित्रको नाममा अमेरिका लैजान्छु भनी ठगी गरेको आरोप लगाइएको छ ।
-
चलचित्र ‘ह्रस्व दीर्घ’को अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । देशभरका मल्टीप्लेक्सहरुले प्राथमिकताका साथमा चलचित्रलाई शो उपलब्ध गराएका छन् ।
-
चलचित्रको कथा यथार्थपरक भएकोले दर्शकको मन जित्ने ‘तेल भिसा’ टिमको बिश्वास
चलचित्रको टिमले राजधानीमा चलचित्र पत्रकारहरुसँग अन्र्तक्रिया गरेको छ । -
चलचित्र ‘ह्रस्व दीर्घ’को गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक गरिएको छ । गीतमा सत्यराज आचार्यको गायन र बाबुल गिरीको संगीत छ ।
-
छायाँकनरत् चलचित्र ‘रंगी’को मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ । चलचित्रको मध्यपूर्व र मलेशिया अधिकार आशिष इन्टरटेनमेन्टले किनेको हो ।
-
‘कार्साङ’ले अभिनेता जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । पोस्टर हेर्दा जितुले चरित्र निर्माणमा मिहिनेत गरेको देखिन्छ ।
-
प्रकाश सायमीले निर्देशनमा कमब्याक गर्ने भएका छन् । उनले स्वरसम्राट नारायण गोपालको जीवनीमा चलचित्र बनाउने घोषणा गरेका हुन् ।
-
चलचित्रले राष्ट्रियता, भाषिक र साँस्कृतिक पहिचान दिलाउनुका साथै भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, नैतिक मूल्य मान्यता समाजमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
-
चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का पछि अर्की अभिनेत्री प्रियंका कार्कीको पनि प्रवेश भएको छ ।
-
उपन्यासका डा. बस्यालले चलचित्र हेरिसकेपछि फेसबुकमा लामो स्टाटस लेख्दै उपन्याससँग कथा मिलेको १० बुँदे आधार प्रस्तुत गरेका छन् ।
-
अभिनेता आर्यन सिग्देलले पहिलोपटक हलिउड चलचित्रमा काम गरेका छन् । आर्यनले चलचित्र ‘फ्र्याक्चर’बाट हलिउडमा डेब्यु गरेका हुन् ।
-
सार्वजनिक ट्रेलरमा छोराको सन्तान हुन लागेपछि नेपालदेखि अमेरिका पुगेकी एक सासूको जीवनमा आइपर्ने उतार चढावको कथा देखाइएको छ ।
-
यही कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ ।
-
चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक गर्दै वर्ल्ड प्रिमियरको जानकारी गराइएको छ । चलचित्रको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ मा हङकङमा हुने छ ।
-
ऋषि लामिछानेको निर्देशन रहने चलचित्रमा केदार घिमिरे अनुबन्धित भएका छन् । विहिबार निर्माण टिम र घिमिरे बिच सम्झौता भएको हो ।
-
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यासमा आधारित रहेर तयार पारिएको चलचित्र ‘अग्नीदहन’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।
-
ट्रेलरमा एक्सन, प्रेम र बिछोडको कथा देख्न सकिन्छ । एक धार्मिक धामभित्र रहेको प्रेम जोडीको कथा र प्रेम पाउनका लागि उनीहरूले गरको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
-
यस वर्ष नेपालीहरुका प्रमुख चाडपर्व दशैं र तिहार चलचित्रमय बनेका छन् ।
-
प्रदर्शनको एक हप्ता अघि ‘मिसिङः केटी हराएको सूचना’को गीत छायांकनमा
प्रदर्शनको एक हप्ता अघि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’को छायांकन सुरु भएको छ । -
‘कल्ली’मा उत्तम प्रधानको प्रवेश, बलियो बन्दै कलाकारको लाइनअप
सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल पछि उत्तम प्रधानको प्रवेश भएको छ । -
चलचित्र ‘ह्रस्व दीर्घ’ जापानका १४ शहरमा पनि प्रदर्शन हुने भएको छ । यद्यपी प्रदर्शन मिति भने अझै सार्वजनिक गरेको छैन ।
-
चलचित्र ‘एक मुठ्ठी बादल’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड (एचबीएफ र इयु) पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev